सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रीलंकाका नवनियुक्त राष्ट्रपति राजापाक्षेलाई राष्ट्रपति भण्डारीले दिइन् बधाई

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: श्रीलंकाका नवनियुक्त राष्ट्रपति गोतबाया राजापाक्षेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन ।

राष्ट्रपति भण्डारीले सोमबार मध्यान्ह ट्वीट गर्दै राजापाक्षेलाई बधाई दिएकी हुन्।

श्रीलंकामा हालै सम्पन्ने भएको राष्ट्र्पतिय निर्वाचनमा निर्वाचित भएका राजापाक्षेलाई राष्ट्रपति भण्डारीले ट्वीट गर्दै महामहिम राष्ट्रोपतिज्यूको कार्यकालमा नेपाल र श्रीलंकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनेमा विश्वमस्त लेखेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आइतबार नै राजापाक्षेलाई बधाई दिइसकेका छ्न् ।

गत शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ गोतबाया राष्ट्रपति निर्वाचित भएका हुन् ।

उनले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने