सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ज्यान मार्ने उद्योगका फरार अभियुक्त तरुण दल बाँकेका कोषाध्यक्ष पक्राउ

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः महानगरीय अपराध महाशाखाको टोलीले ज्यान मार्ने उद्योगमा फरार रहेका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई पक्राउ गरेको छ । टोलीले सोमबार अपरान्ह ४ बजे उनलाई काठमाडौंबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनीविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि खड्का फरार थिए । जिल्ला अदालत बाँकेले उनलाई पक्राउ गर्न पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गर्नको लागि आग्रह गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरले खड्का काडमाडौंमा पक्राउ गरेको पुष्टि गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य