सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्डको निजी सचिवालयद्धारा भ्रामक समाचारको खण्डन (विज्ञप्ती सहित)

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जोडेर वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा भ्रामक समाचार फैलाएको भन्दै प्रचण्डको निजी सचिवालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारको घोर भत्सना गरेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयले मंगलबार एक विज्ञप्ती जारी गरी उक्त समचार प्रती घोर भत्सना र खण्डन गरेको हो ।

उक्त विज्ञप्तीमा मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहेको समेत बताइएको छ ।

सचिवालयले यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश