शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालमा २४ घण्टामा २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ६३ हजार ७ सय ३४ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म १९ सय ९४ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ ।