सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस दिप प्रज्वलन गरी मनाइयो

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

प्रचण्ड निवाश खुमलटारमा आयोजित प्रकाश दाहाल दोस्रो स्मृति दिवस कार्यक्रममा अध्यक्ष प्रचण्डले पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा उनको तस्वीरमा दीप प्रज्वलन गरेका थिए ।

प्रकाशलाई स्मरण गर्न खुमलटारमा प्रचण्डका परिवारजन, आफन्त परिवार लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सुरु देखिनै सक्रिय रहेका प्रकाश माओवादी शान्ति प्रक्रियामा आएपछि पिता पुष्पकमल दाहालको निजी सचिवालयमा कार्यरत रहेका थिए । २०७४ मंसिर ३ गते हुदयघातबाट प्रकाशको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट