सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुगुको सिपगाँउमा खानेपानीको हाहाकार

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मुगुमा विकाशको नाममा जथाभावी सडक खन्दा खानेपानीको हाहाकार भएको छ ।

मुगुको सोरु गाँउपालिका- ६ सिपगाँउ भन्ने स्थानमा योजनाबिना नै सडक निर्माण गर्न खोज्दा पू्र्खादेखीका पानीका मुहान सुकेपछि स्थानीय बासिन्दा खोलाको पानी खान बाध्य भएका छन् ।

सिप गाउँदेखि ख्याल्चासम्म बाटो बनाँउदा रिजर्भ ट्यांकी लगायत पनिका पाइपमा नोक्सानी पुगेकोले स्थानीय ५५ घरधुरीले खोलाको पानी उपभोग गर्दै आएका छन् ।

सोरु गाउँपालिकाले खानेपानीमा भन्दा बाटोघाटोमा चासो दिदाँ स्थानिय महिला तथा वृद्धवृद्धालाई टाढाबाट पानी बोक्नुपर्ने स्थानियको बाध्यता झनै बढेको छ ।

सो क्षेत्रमा विकास गर्न भन्दै जथाभावी डोजर प्रयोग गर्दा ट्यांकी र पाइपहरु नष्ट भएको स्थानिय भिम प्रसाल शेरचन बताउछन् ।

केही दिन यता स्थानीयले गाउँपालिकाले विग्रिएको ट्यांकीको पाइप ममर्त गर्न चासो नदेखाएको भन्दै जनप्रतिनिधीसँग आक्रोश पोखेका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या