सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आफगानिस्थान सैन्य हवाई कारबाहीमा १४ तालिबान लडाकू मारिए

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानको कुन्दुज प्रान्तमा सेनाले गरेको हवाई कारबाहीमा परी तालिवानी कमाण्डर सहित १४ जना मारीएका छन् ।

सोमबार कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकु विरुद्ध सेनाले गरेको सैन्य हवाई कारबाहीका १४ तालिबान लडाकू मारिएको भन्दै प्रान्तीय प्रहरीले विज्ञप्ति जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

कारबाहीमा मारीएका १४ तालिवानी लडाकु मध्य एक स्थानिय कमाण्डरको पनि मृत्यु भएको विज्ञप्तिमा जनाईएको छ ।

आर्चि जिल्लाको कार्यालय भवन, सैन्य परिसर तथा अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने सरकार विरोधी गतिविधी कार्यमा संलग्न तालिवानिहरु मारीएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु