सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कार्यबहाक वडाध्यक्ष घुस लिँदालिँदै पक्राउ

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मोरङको जहदा गाउँपालिका-१ का कार्यबहाक वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छ्न् ।

मंगलबार वडा अध्यक्ष साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले वडा कार्यालय भित्रैबाट २१ हजार रुपैयाँ सहित रंगेहात पक्राउ गरेको हो।

निज साहले सडक स्तरोन्नतिका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्नेबेला २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिएका छ्न् ।

यसअघि वडा अध्यक्ष प्रदीप यादवले विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेर फरार भएपछि साहलाई कार्यबहाक दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या