शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौैः निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगले दुवै समूहलाई ११ पुष्ठ लामो पत्र पठाएको छ ।
आयोगले प्रचण्ड र अोली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम (५) बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ ।
आयोगले ओली र प्रचण्ड–माधव नेपाल समूहलाई पठाएको पत्र यस्तो छ :