सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लवका केन्द्रीय सदस्य गम्भीरले पार्टी छोडे

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ:  प्रतिबन्धित नेकपा विप्लवका नेता कृष्ण धमला गम्भीरले पार्टी परित्याग गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा विप्लव पार्टीको विभिन्न मोर्चामा काम गर्दै आएका गम्भीरले आफू स्वतन्त्र वामपन्थी भएको उल्लेख गरेका छन् ।

उनी विप्लवको नेतृत्वको नेकपामा पोलिटव्यूरो सदस्यको जिम्मेवारीसम्म पुगेका थिए ।

केही महिना अघि गम्भीरले काठमाडाैंमा घर किनेको भन्दै उनलाई पार्टीले घटुवा गरेको थियो ।

त्यस्तै प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा सुर्खेत जिल्ला इञ्चार्ज, भेरी-कर्णाली सदस्य तथा केन्द्रीय आयोजक समिति सदस्यको जिम्मेवारीमा उनले पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने