सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश ५ को राजधानीबारे प्रचण्डले मुख फेरेको फेरै

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ५ को राजधानी नयाँ ठाउँमा बनाउनुपर्ने बताएका छन् ।

बाँकेको नेपालगन्जमा भएको कार्यक्रममा केही हप्ताअघि दाङमा प्रदेश ५ को राजधानी उपर्युक्त हुने बताएका प्रचण्डले मंगलबार भने भैरहवामा राजधानी बनाउनुपर्ने बताएका हुन् ।

मंगलबार उद्योग ब्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्शको आयोजनामा शुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटन गर्दै उनले राजधानी पुरानै शहरमा भन्दा नयाँ स्थानमा बनाउँदा राम्रो हुने बताएका हुन् ।

प्रदेश सरकारले दुई वर्षसम्म आफ्नो राजधानी र नामाकरण तोक्न नसक्दा अन्यौलता भएको एकातिर छ्दै छ तर प्रचण्डले भने अब नयाँ शहरमा प्रदेश उपर्युक्त हुन्छ जस्ता अभिव्यक्ति दिएका छ्न् ।

अब भने सरकारले देखिने गरी काम गर्ने दाबी गर्दै प्रचण्डले नयाँ ठाँउमा प्रदेश राजधानी बनाँउदा उपर्युक्त हुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने