सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालको पश्चिमि भेगमा भुकम्पको धक्का

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मंगलबार साँझ पश्चिम् नेपालका विभिन्न जिल्लामा भुकम्पको धक्का महशुस भएको छ ।

मंलबार साँझ ७:१५ मिनेटमा बझाङको पैवागढी केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

नेपालको पश्चिमी क्षेत्रमा सुदूर र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भारतको उत्तराखण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

बझाङ केन्द्र बनाएर ५.७ म्याग्नेच्युडको भूकम्प गएको जसको धक्का पश्चिम नेपालमा पनि महशुस गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध