सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा अध्यक्षद्धय राष्ट्रपतिलाई भेट्न जाँदै

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने तयारीमा छन् ।

मन्त्रीपरिषद् परिवर्तनको चर्चा चलिरहेको बेला बुधबार बिहान मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका अध्यक्ष द्वय राष्ट्रपति  भण्डारीलाई भेटन् शीतलनिवास जान लागेको बालुवाटार स्रोतले बताएको छ ।

मन्त्रीपरिषद् हेरफेरबारे  मंगलबार बसेको बैठकमा बहालवाला मन्त्रीहरुलाई बुधबार मन्त्रीमण्डल हेरफेर हुने जानकारी गराएका थिए ।

हिजो मंगलबार नै प्रधानमन्त्रीले मन्त्रीहरुलाई बुधबार आफुले केही निर्णय लिन लागेको भन्दै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति