शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालमा २४ घण्टामा ३ हजार ६१८ पिसिआर परिक्षण गर्दा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको र नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६६ हजार ४८ जना संक्रमण मुक्त भएका छन् ।