सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय स्वाधिनताको रक्षा गरौ भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा उर्लियो सड्कमा

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको बिरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।

जनगणतान्त्रिक मोर्चाले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

बुधबार राजधानीको शान्तिबाटिकास्थित रत्नपार्कमा भेला भएका उनीहरूले राष्ट्रिय स्वाधिनतको रक्षा गरौ, सम्पुर्ण देशक्त नेपालीहरु एकजुट हौं भन्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रको माग गर्दै बिरोधमा उत्रिएका हुन् ।

सो र्यालिमा देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपि गजुरेल लगायतका मोर्चाका नेताहरूको उपस्थितीमा राष्ट्रिय स्वाधिनतको रक्षा गरौ भन्दै व्यानर र हातमा कालो झण्डा सहित बिरोधमा उत्रीएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो