सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजपा अध्यक्ष मण्डलको संयोजकमा पुन महतो

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राजपाको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोलाई दिइएको छ ।

राष्ट्रिय जनता पार्टीमा महतोको अवको जिम्मेवारी दोस्रो कार्यकालको हुनेछ।

बुधबार बसेको बैठकले बिहीबारदेखि नयाँ संयोजकको रुपमा पार्टीको अध्यक्ष मण्डलको लागि महतोलाई चयन गरेको छ ।

गतवर्षको मंसिरमा पनि दुई महिनाका लागि महतो संयोजक भएका थिए।

त्यो भन्दा अघिपनि दुईदुई महिनामा संयोजक परिवर्तन हुने व्यवस्था भए पनि महन्थ ठाकुर झन्डै २० महिनासम्म संयोजक रहेका थिए ।

अघिल्लो वर्षको मंसिरदेखि दुईदुई महिनामा संयोजक परिवर्तन हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट