सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानको पूर्वी लोगर प्रान्तमा हेलिकोप्टर दुर्घटना: २ अमेरिकी सैनिकको मृत्यु

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा दुई अमेरिकी सैनिकको ज्यान गएको छ ।

नेटोआवद्ध गठबन्धन सेनाले हेलिकोप्टर दुर्घटनामा परी २ जना अमेरीकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले दुर्घटनको बारेमा विस्तृत विवरण र मृत्युहुने सैनिकहरुको परिचय गोप्य राखेको छ ।

अफगानिस्तानको पूर्वी लोगर प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबानी लडाकू समूहले गोली हानि हेलिकप्टर दुर्घटना गराएको दाबी गरेको छ ।

यसअघि सन् २०१७ अक्टोबरमा लोगार प्रान्तमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा १ अमेरिकी सेनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु