सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१५ न्यायाधीशको नाम उच्च अदालतमा सिफारिस (नामावली सहित)

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: उच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले १५ जनाको नाम सिफारिस गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले १५ न्यायाधीशको नाम सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट सिफारिस हुनेमा रहेका छ्न् ।

उच्च अदालतको न्यायाधीशमा जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी  सिफारिस भएका छन् ।

त्यस्तै गिताप्रसाद तिम्सिना न्याय सेवाको प्रथम श्रेणीको अधिकृत मध्येबाट न्यायाधीसको सिफारिसमा परेका छन् ।

अधिवक्ताबाट भने मिलनकुमार राई उच्च अदालत दिपायल, राजुराम सिलवाल, उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाँई उच्च अदालत पाटन र सोमकान्त मैनाली उच्च अदालत विराटनगर धनकुटा इजलाशका लागि ५ जना सिफारिस भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जगदुल्ला जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा