सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भक्तपुरको चुनावमा राप्रपाले काँग्रेसका उम्मेदवारलाई सघाउने

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: मंसिर १४ गते हुने प्रदेश सभाको उपनिर्वाचनमा भक्तपुर १ (क) मा राप्रपा (संयुक्त)ले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।

मंगलबार चाँगुनारायण स्थित नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलको निवासमा नेपाली काँग्रेस र राप्रपा (संयुक्त) नेताहरुवीच गम्भिर वार्ता पश्चात भएको सहमतिमा राप्रपाले काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।

भक्तपुर १ (क) मा काँग्रेसको तर्फबाट कृष्णलाल भडेल उम्मेदवार रहेका छन् ।

सो वार्तामा कांग्रेसको तर्फबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशाकं कोइराला, तरुण दलका पूर्व अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य विनोद कायस्थको सहभागी थिए भने राप्रपा (संयुक्त) को तर्फबाट पूर्व मन्त्री तथा राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय अध्यक्ष रविन्द्र प्रताप शाह लगायतका नेताहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : अध्यक्ष बिजुक्छे