सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पोखरा आँउदै गरेको यात्रुबहाक बस ब्रेकफेल हुँदा दुर्घटनाग्रस्त

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सल्यानदेखि पोखरा आउदै गरेको यात्रुबहाक बस दुर्घटनाग्रस्त भएको छ ।

बिहिवार अन्नपूर्ण गाउँपालिका ४ सल्यानदेखि पोखरा आउँदै गरेको ग १ ख ३७७६ नम्बरको बस काँडे भदौरे सडकखण्डअन्तर्गत थामाको डाँडामा दुर्घटनाग्रस्त भएको हो ।

२२ जना सवार सो बसमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

वडा प्रहरी कार्यलय बगरका प्रहरी निरीक्षक दिपक बहादुर थापाका अनुसार अहिले घाइते सबैको मणिपाल अस्पतालमा उपचार भइहेको जानकारी दिएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सडक खन्दा विस्फोट

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

शोक बिदा

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

अछाम जिप दुर्घटनामा एक बालकको ज्यान गयो

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन