सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकन पेस्तोलसहित सिरहाका मियाँ पक्राउ

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रहरीले २ अमेरिकन पेस्तोलसहित सिरहाक एक युवकलाई पक्राउ गरेको छ।

दुई वटा पेस्तोल सहित सिरहा कल्याणपुर नगरपालिका ३ इटारीका २१ वर्षीय अहमद मियाँ बुधबार पक्राउ परेका हुन् ।

सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार बुधबार राति गस्तीमा हरेको प्रहरीले निज मियाँलाई ७ एमएमको एक र ९ एमएमको एक गरि २ वटा अमेरिकन पेस्तोल सहित पक्राउ गरेको बताएका छ्न् ।

निजको साथबाट तीन थान म्याग्जिन र दुई थान गोलीसमेत बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका मियाँलाई हिरासतमा राखी अनुसन्धान शुरु भएको र उनलाई हातहतियार तथा खरखजना मुद्दा लगाउने तयारी भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य