सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नवनियुक्त स्वास्थ्यमन्त्रीको कडा निर्देशन बिहान ८ बजेदेखि नै मन्त्रालय आउन मातहतलाई सर्कुलर

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफ्ना मातहतका कर्मचारीलाई समयमै कार्यालय आउन निर्देशन दिएका छ्न् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्रीको कार्यभार सम्हालेका मन्त्री ढकालले आफूले स्वास्थ्य मन्त्रालयको सम्पूर्ण प्रणाली बुझ्नुपर्ने भएकाले केही दिन बिहान ८ बजेदेखि नै स्वास्थ्य मन्त्रालयमा आउन मातहतका कर्मचारीलाई सर्कुलर गरेका हुन् ।

मन्त्री ढकालले आफूले जति छिटो मन्त्रालयबारे बुझ्यो, त्यति नै मन्त्रालयको कामकारवाहीमा सहज हुने भन्दै उनले यस्तो निर्देशन दिएको स्वास्थ्य मन्त्रालयमा कार्यरत कर्मचारीले बताए ।

त्यस्तै उनले मन्त्रालयको संरचनाको स्थलगत अनुगमन गरी सबै बुझेर मात्र आगामी कार्ययोजना बनाएर अघि बढ्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड