सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जिल्ला अदालतको फैसला उल्ट्याउन पाटन उच्च अदालत पुगे महरा

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंको आदेश विरुद्ध उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् ।

पूर्वसभामुख महराले बिहिवार उच्च अदालत पाटन पुगि फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ७३ बमोजिम थुनछेक उपर निवेदन दर्ता गरेका हुन् ।

संसद सचिवालयकी कर्मचारी महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पूर्पक्ष थुनामै रहेर गर्न भन्दै गत कात्तिक १८ गते डिल्लीबजार कारागार पठाएको थियो ।

कारागार चलान गरिएका महराले १५ दिनपछी आफुमाथि भएको सुनुवाई उचित नभएको भन्दै पाटन उच्च अदालतमा बिहिवार पुनरावदेन दर्ता गरेका हुन् ।

पाटन उच्च अदालतले शुक्रबार महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि इजलास पेस गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’