सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अखिल क्रान्तिकारीका अध्यक्ष विष्टसहित चारजना विद्यार्थी सर्वोच्चको गेट बाहिरबाट पुनः पक्राउ (पूर्णपाठ सहित)

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित अखिल (क्रान्तिकारी) काठमाण्डौ जिल्लाका अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।

कालापानी लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा माइतिघरमा आयोजित कार्यक्रमबाट विष्टसहित दुईदर्जन विद्यार्थीलाई गिरफ्तार गरेको थियो ।

प्रहरीले पक्राउ गरी बन्दी गैरन्यायीक रुपमा बन्दी बनाएको भन्दै कमल विष्टले दायर गरेको बन्दिप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिसद्धय मिरा खडका र बिश्वम्बर श्रेष्ठको संयुक्त ईजलासले शुक्रबार रिहा गर्न आदेश दिएको थियो ।

तर, सर्वोच्चको आदेशलाई लत्याउँदै प्रहरीले विष्ट र अर्को विद्यार्थी नेता प्रभात भट्टराई पुनः गिरफ्तार गरेको हो । सर्वोच्च अदालतको गेटमा पुगेका निराजन बडुवालसहित दुईजना विद्यार्थीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूले निज बिष्टलाइ भगाउन खोजेको प्रहरी आरोप रहेको छ ।

प्रहरीले अदालतको आदेशविरुद्ध कुटपिट गर्दै पुनः गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु