सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपाका विद्यार्थी नेता राई पूर्पक्षका लागि जेल चलान

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका काठमाडौं गोकर्णेश्‍वर नगरपालिका -४ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-२ बोम्लुङ घर भएका २४ वर्षीय ईन्द्रहाङ राईलाई ७ देखि १० बर्षसम्मको जेल सजाँयको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले राइ बिरुद्द मुद्धा चलाएको थियो ।

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो ।

राईले गत कार्तिकमा आफ्नै साथीकी बहिनीलाई देउसी खेल्ने बहानामा काठमाण्डौंको माकलबारी स्थित आफन्तको घरमा बोलाएर बलत्कार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह