सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईएसका १० लडाकुद्धारा आत्मसमर्पण

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) समूहका १० लडाकुले आत्मसमर्पण गरेका छन् ।

अफ्गानिस्तानको पुर्वी प्रान्तमा आतङ्कबवाद बिरुद्ध सुरक्षाबलको सैनिक सुरक्षा कारबाही जारी रहेको अवस्थामा आईएसका १० लडाकुले हतियार सहित अफगान विशेष सैनिक सामु आत्मसमर्पण गरेको अफगान विशेषबलका कमाण्डरले अन्तराष्ट्रिय संचार माध्यमलाई जानकारी दिएका छन् ।

शनिबार अफगान सेनाले जारी गरेको विज्ञप्ति अनुसार बाँकी रहेका आईएस लडाकुहरुले समेत आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको जनाएको छ ।

अफगानिस्तानमा गत साता महिला र बालबालिकाहरू लगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले सुरक्षाबल समक्ष आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु