सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानीको नयाँबानेश्वरमा बसले ठक्कर दिदाँ एक चिकित्सकको ज्यान गयो

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: राजधानीको नयाँबानेश्वरमा सवारी दुर्घटनामा परि मर्निङवाकमा निस्केका एक चिकित्सकको ज्यान गएको छ ।

आइतबार बिहान साँढे ५ बजेको समयमा बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीलाई पहिचान नखिलेको बसले ठक्कर दिएको हो ।

दैनिक मर्निङवाकमा निस्कने निज डाक्टरलाई संघीय संसद भवनको दक्षिण गेट अगाडि यात्रुबहाक बसले ठक्कर दिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५ वार्षिय डाक्टरलाई ठक्कर दिने साधनको पनि पहिचान नभएको र सो बसको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको प्रहरीले जनएको छ ।

दर्घटना लगत्तै डाक्टर जोशीलाई उपचारको लागि सिभिल अस्पताल लगिएको थियो भने चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी निरीक्षक दीर्घ बोगटीले बताएका छन् ।

मृतक डाक्टर जोशी बानेश्वर नजिकै रहेको संसद सचिवालयको अगाडि परिवारसँग बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो