सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नक्सा विवादमा सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्छः पूर्व राष्ट्रपति यादव

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भारत र नेपालको सिमा नक्सा विवादमा सरकारलाई कुटनीतिक रुपमा समाधान खोज्न पूर्व राष्ट्रपति डा. रामवरण यादवले सुझाव दिएका छन् ।

सदरमुकाम सिन्धुलीमाडीमा जनतासँग भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले आफ्नो हाम्रो भन्नु गलत रहेको बताएका थिए ।

सोही क्रममा उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्र पनि नेपालकै हो भन्दै सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिएका हुन् ।

फरक प्रसंगमा पुर्वरास्ट्रपति यादवले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वर खेती योग्य भू-भागको संरक्षण गर्नका लागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा अतिक्रमण बढेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सडक खन्दा विस्फोट

टीकापुरमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा

शोक बिदा

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

अछाम जिप दुर्घटनामा एक बालकको ज्यान गयो

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौँमा प्रदर्शन