सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जुम्लाको कालेखोलिमा भिषण आगलागी

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: जुम्लाको सदरमुकाम खलंगा नजिकै कालेखोलिमा भिषण आगलागि भएको छ ।

चन्दननाथ नगरपालिका-२ स्थित गोविन्द्र भण्डारीको घरमा आइतबार मध्यान्ह १२ बजे भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उक्त आगो नियन्त्रणका लागी अहिले सुरक्षा निकाय र स्थानियको प्रयासमा नियन्त्रणमा लिने प्रयास जारि रहेको र क्षतिको बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

इलामको फाकफोकथुममा छ वटा सिँचाइ आयोजना निर्माण

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

पर्साका चार सय सीमास्तम्भ मर्मत

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

लाइटर पड्किएर अछामको एक घरमा आगलागी