सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेनीका लागि उडेको जहाज कङ्गोको गोमामा दुर्घटनाग्रस्त

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कङ्गोको गोमा शहरमा टेक अफ गरेको जहाज केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ ।

विमानस्थलबाट ३५० किलोमिटर पर बेनीको लागि उडेको जहाज केही मिनेटमै दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानियले बिबिसीलाई बताएका छ्न् ।

उक्त डोर्नियन-२२८ नामक निजी कम्पनी बिजि बीको जहाजमा १६ जनायात्रु र दुई चालक दल सवार थिए ।

सो जहाज स्थानीय वस्तीको घर माथि दुर्घटना हुन पुगेको र दुर्घटनामा कतिले ज्यान गुमाए भन्ने बारे कङ्गो सरकारले नखुलाएको बिबिसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील