सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सीमा अतिक्रमण विरुद्ध राप्रपाले बुधबार बिरोध प्रदर्शन गर्ने

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतद्वारा अतिक्रमण बिरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भास्कर भद्राको उपस्थितीमा आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको भातृ संगठनका अध्यक्षहरुको संयुक्त बैठकले राजधानीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको हो ।

बैठकको निर्णय अनुसार भातृ संगठनहरुको संयुक्त आयोजनामा मंसिर ११ गते बुधबार दिनको १ बजे बबरमहलमा भेला भएर माइतिघर मण्डलासम्म र्याली गर्दै भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।

बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाललाई उक्त बिरोध प्रदर्शनको संयोजकको जिम्मेवारी समेत दिएको छ ।

भारतले एकतर्फी रूपमा नेपाली भूभागलाई समेटेर राजनितिक नक्शा जारी गरेसँगै नेपालमा त्यसको ब्यापक रूपमा दैनिकजसो बिरोध प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति