सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायली प्रधानमन्त्री बेन्जामिनले घुस लिएको आरोप

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि घुस लिएको आरोप लागेको छ ।

इजरायली महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले नेत्यान्याहुले आफ्नो निष्ठा त्यागेर जालझेल समेत गरेको महान्यायाधिवक्ताको आरोप छ ।

प्रधानमन्त्री बेन्जामिनले धनाढ्य व्यापारीको उपहार लिइ मिडियामा समाचार लेखाएको आरोप लागेको हो ।
महान्यायाधिवक्ता अभिखाइले प्रधानमन्त्रीलाई कानूनी दायराभित्र ल्याइ सजाँयको माग गरेका छन् ।

नेतान्याहुले आफूमाथि ‘कू’ गर्ने षड्यन्त्र भइ यस्तो आरोप लागेको उनले बताएका छ्न् ।
यसअघि पनि नेतान्याहुमाथि गम्भीर प्रकृतिका आरोप लाग्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल