शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: नेपाली बजारमा सुनचाँदीको भाउ सोमवार यथास्थितिमा रहेको छ ।
छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत आइतवार पनि छापावाल सुन र चाँदी सोही मूल्यमा कारोबारो भएको थियो ।
महासंघका अनुसार सोमवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
