सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपनिर्वाचन बिशेषः विगतको निर्वाचन र प्रतिस्पर्धी दलको अवस्था (पूर्ण विवरण सहित)

२०७६ मंग्सिर १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राजनीतिक दलहरू दुई वर्षपछि फेरि चुनावी माहोलमा होमिएका छन् । ०७४ को वर्षामा भएको स्थानीय निर्वाचन र हिउँदमा भएको संसदीय निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको ठाउँमा उपनिर्वाचन हुन थालेको हो ।

कतिपय उम्मेदवारको निधन भएको छ भने स्थानीय तहका केही जनप्रतिनिधि जिल्ला समन्वय समितिमा निर्वाचित भएकाले पद रिक्त भएको थियो ।

केन्द्र र स्थानीय सरकारको दुईवर्षे कामको समीक्षापछि दलहरू यो ‘मौका परीक्षा’मा सामेल भएका छन् । निर्वाचन ३७ जिल्लामा हुन लागेकाले पनि देशैभर चुनावी माहोल छ ।

१४ मंसिरमा प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सदस्यका लागि  निर्वाचन हुँदै छ । बाँकी ४८ पदमा स्थानीय तहका पदाधिकारी निर्वाचित हुनेछन् ।

एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि निर्वाचन हुँदै छ । स्थानीय तहका ४८ पदका लागि दुई सय ७३ जना प्रतिस्पर्धामा छन् । यसअगाडि अहिले उपनिर्वाचन हुने क्षेत्रमा कसले जितेका थिए र प्रतिस्पर्धी दलको अवस्था के छ ।

पाँचथर  फाल्गुनानन्द गाउँपालिका अध्यक्ष

०७४ मा मतदाता : १५,७९७

उम्मेदवारले पाएको मत

अमरकुमार नेम्वाङ (कांग्रेस) : ४१६३

वीरबहादुर कुरुम्वाङ (एमाले) : ३३६७

रामकुमार नेम्वाङ (संघीय समाजवादी) : ४९०

कमलबहादुर चेम्जोङ (राप्रपा) : २३४

अहिले मतदाता : १६,५७७

उम्मेदवार

नेकपा– वीरबहादुर कुरुङवाङ

कांग्रेस– वृज आङदाङ्बे

समाजवादी– विमला आङदाम्बे

राप्रपा– ससुहाङ चेम्जोङ

राप्रपा संयुक्त– मोतीप्रसाद लिम्बू

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– दिपेन चेम्जोङ

मंगोल नेसनल अर्गनाइजेसन– उदय सुनुवार

राष्ट्रिय जनमुक्ति– इच्छाबहादुर चेम्जोङ

संखुवासभा :  मकालु गाउँपालिका अध्यक्ष

२०७४ मा मतदाता : ८५०२

उम्मेदवारले पाएको मत

खड्कबहादुर कटवाल (एमाले) : १७१२

पेम्वाटासी शेर्पा (स्वतन्त्र) : १२२५

राईबहादुर राई (कांग्रेस) : ९५५

भरतकुमार राई (माओवादी केन्द्र) : ८३४

अहिले मतदाता : ९००१

उम्मेदवार

नेकपा– तेजप्रसाद पोखरेल

कांग्रेस– विमन पराजुली

समाजवादी– नुर्भ शेर्पा

राप्रपा– मेघनाथ राई

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– कविता राई

राप्रपा संयुक्त– मनबहादुर विश्वकर्मा

महोत्तरी : पिपरा गाउँपालिका अध्यक्ष

२०७४ मा मतदाता :  १८१८८

उम्मेदवारले पाएको मत

विनोदकुमार चौधरी (राजपा) : २७७५

विक्रम चौधरी (एमाले) : १८७३

रामजानकी यादव (माओवादी केन्द्र) : १५७८

राधारमण मिश्र (कांग्रेस) : १४६८

अहिले मतदाता : १८५८८

उम्मेदवार

नेकपा– विक्रम चौधरी

कांग्रेस– विजय यादव

समाजवादी– रामजानकी यादव

राजपा– रविताकुमारी चौधरी

जनता पार्टी– रमाकान्त झा

राष्ट्रिय जनमुक्ति पार्टी– इसराजुल धुनिया

राप्रपा संयुक्त– सुनील ठाकुर

नेपाल लोकतान्त्रिक पार्टी– राजकिशोर यादव

स्वतन्त्र– रामवृज यादव, पुनित अधिकारी, गणेशकुमार यादव, प्रवीण चौधरी, प्रदीपकुमार यादव, हैलदेवी मण्डल, सञ्जयकुमार यादव, अविनाश मिश्र, रञ्जितकुमार झा

हुम्ला : खार्पुनाथ गाउँपालिका उपाध्यक्ष

२०७४ मा मतदाता : ३२८७

उम्मेदवारले पाएको मत

सिन्धु हमाल (कांग्रेस) : १०१८

रुपा शाही (एमाले) : ९५९

काल्ची एडी (माओवादी केन्द्र) : १०८

अहिले मतदाता : ३३८७

उम्मेदवार

नेकपा : रूपा शाही

कांग्रेस : ताराकुमारी शाही

राप्रपा संयुक्त : दीपविक्रम शाही

वडाध्यक्ष : ४३

पाँचथर : हिलिहाङ गाउँपालिका–७

२०७४ मा मतदाता : २४६६

उम्मेदवारले पाएको मत

तीर्थराज तिम्सिना (एमाले) : ७१९

डिल्लीप्रसाद सुवेदी (कांग्रेस) : ४९९

धिरेन्द्र योक्पाङदेन (संघीय समाजवादी) : ४२

अहिले मतदाता : २६००

उम्मेदवार

कांग्रेस – तिलविक्रम इदिहाङ

नेकपा– गेहनाथ रिजाल

राप्रपा– तुलप्रसाद पन्धाक

पाँचथर : फिदिम नगरपालिका–१

२०७४ को मतदाता : ३५३२

उम्मेदवारले पाएको मत

हर्कबहादुर मोक्तान (कांग्रेस) : ७७४

गजाधर भट्टराई (एमाले) : ७६९

जगतप्रसाद थापा (राप्रपा) : २०९

अहिलेका मतदाता : ३६७६

उम्मेदवार

नेकपा– गजाधर भट्टराई

कांग्रेस– सुवराज थापा

राप्रपा– कल्पना राई

भोजपुर : पौवादुङ्मा गाउँपालिका–१

२०७४ को मतदाता : १५७६

उम्मेदवारले पाएको मत

रुद्रबहादुर पाण्डे (कांग्रेस) : ४३४

जितेन्द्र राई (एमाले) : २३९

ललबहादुर तामाङ (माओवादी केन्द्र) : २२७

अहिलेका मतदाता : १६१६

उम्मेदवार

नेकपा– दिपेन राई

कांग्रेस– समरबहादुर कार्की

मंगोलनेसल अर्गनाइजेसन– कला राई

संखुवासभा : खादवारी नगरपालिका–३

२०७४ मा मतदाता : १७७४

उम्मेदवारले पाएको मत

तोयानाथ ढुंगाना (एमाले) : ४९०

बाबुराम खत्री (कांग्रेस) : ४१५

ज्ञानबहादुर बोगटी (माओवादी केन्द्र) : ३४

अहिले मतदाता : १८२२

उम्मेदवार

नेकपा– भरतकुमार घिमिरे

कांग्रेस– विक्रम गुरुङ

खोटाङ : साकेला गाउँपालिका–३

२०७४ मा मतदाता : १२६३

उम्मेदवारले पाएको मत

मणिकुमार राई (एमाले) : २७९

राजिन्द्रकुमार राई (माओवादी केन्द्र) : २७१

चौकबहादुर राई (कांग्रेस) : १५८

अहिले मतदाता : १३०३

उम्मेदवार

नेकपा– शिवकुमार राई

कांग्रेस– सुकबहादुर तामाङ

समाजवादी–रमेश राई

मोरङ : धनपालथान गाउँपालिका–२

२०७४ मा मतदाता : ४०११

उम्मेदवारले पाएको मत

बलीराम भगत (एमाले) : ११४६

नारायणप्रसाद साह (कांग्रेस) : ८८९

यदुनन्दन साह (माओवादी केन्द्र) : ५३१

अहिले मतदाता : ४०७४

उम्मेदवार

नेकपा : पंकजकुमार मण्डल

कांग्रेस : नारायणप्रसाद शाह

राजपा : चन्दादेवी मण्डल

राप्रपा संयुक्त : ज्योति पासवान

नेपाल लोकतान्त्रिक पार्टी : देवनारायण मण्डल

मंगोल नेसनल अर्गनाइजेसन : मेघनाथ पासवान

जनमत पार्टी : चुनरादेवी मण्डल

सुनसरी : धरान उपमहानगर–७

२०७४ मा मतदाता : १९८४

उम्मेदवारले पाएको मत

भुपेन्द्रराज मोक्तान (एमाले) : ६३६

सुवर्ण श्रेष्ठ (कांग्रेस) : ३८३

धनकुमार कन्दङगवा (माओवादी केन्द्र) : १५०

अहिले मतदाता : २०२५

उम्मेदवार

नेकपा : जीवनराज सुवेदी

कांग्रेस : सुवर्णमोहन पालिखे

संघीय लिम्बुवान मञ्च : नीता राई

सप्तरी : छिन्नमस्ता गाउँपालिका–७

२०७४ मा मतदाता : १२७९

उम्मेदवारले पाएको मत

प्रभाकर यादव (राजपा) : २८८

अल्छेलाल यादव (स्वतन्त्र) : २८०

प्रमोदकुमार यादव (माओवादी केन्द्र) : १००

सुरेन्द्रप्रसाद यादव (कांग्रेस) : ७०

अहिले मतदाता : १४०३

उम्मेदवार

नेकपा : अच्छेलाल यादव

कांग्रेस : शिवनारायण मण्डल

राजपा : प्रमिला देवी यादव

राप्रपा : गजेन्द्र मण्डल

नेपाल लोकतान्त्रिक पार्टी : सकलदेव साह

जनमत पार्टी : दिनेशकुमार यादव

स्वतन्त्र : नुरहुसन मन्सुरी

स्वतन्त्र : धीरेन्द्रकुमार यादव

सिरहा : कल्याणपुर नगरपालिका–१२

२०७४ मा मतदाता : ३३०६

उम्मेदवारले पाएको मत

रामदेव यादव (कांग्रेस) : ६२२

कपिलेश्वर मुखिया (राजपा) : ४८०

दिलिपकुमार यादव (एमाले) : २९८

मो.तैयव साविर (बहुजन शक्ति पार्टी) : २३४

अहिले मतदाता : ३४५०

उम्मेदवार

नेकपा : दिलीपकुमार यादव

कांग्रेस : राजकुमार मुखिया

राजपा : प्रदीपकुमार महतो

राप्रपा : मो.बसिर राइन

राप्रपा संयुक्त : मो.अताबुल राइन

समाजवादी पार्टी : किशोरी साह

नेपाल लोकतान्त्रिक पार्टी : राजलाल सदा

जनमत पार्टी : मो. अताउल रहमान

स्वतन्त्र : गौरीशंकर यादव

स्वतन्त्र : हेबु मुखिया

स्वतन्त्र : श्यामबाबु दास

स्वतन्त्र : सूर्यनारायण राय

स्वतन्त्र : रामआशिष सिंह

महोत्तरी : मटिहानी नगरपालिका–६

२०७४ मा मतदाता :  १०११

उम्मेदवारले पाएको मत

सञ्जयकुमार मण्डल (राजपा) : ३२३

कलिम अन्सारी (कांग्रेस) : १८१

मोहम्मद जाकिर अन्सारी (माओवादी केन्द्र) : ११९

फारुक सेख (एमाले) : १३

अहिले मतदाता : १०९३

उम्मेदवार

कांग्रेस– सञ्जयकुमार महतो

नेकपा– मो. जाकिर अन्सारी

राजपा– रामबाबु नायक

स्वतन्त्र– फारुख शेष, अबुल मोमिन, सहदेव ठठेरी

महोत्तरी : बलवा नगरपालिका–२

२०७४ मा मतदाता : १४९६

उम्मेदवारले पाएको मत

राजकुमार साह (कांग्रेस) : ३७९

रामनारायण साह (राजपा) : १४६

देवराज साह (स्वतन्त्र) : १३२

वृजलाल साह (सुडी) (स्वतन्त्र) : ११८

अहिले मतदाता : १५७७

उम्मेदवार

नेकपा– कृष्णदेव साह

कांग्रेस– विष्णु पजियार सुडी

राष्ट्रिय जनमुक्ति पार्टी– नरेन्द्र साह

जनमत पार्टी– वीरेन्द्रकुमार साह

स्वतन्त्र– रमेशकुमार साह, सुबोध साह, हेमन्त साह

महोत्तरी : बलवा नगरपालिका–८

२०७४ मा मतदाता : १५७०

उम्मेदवारले पाएको मत

लोकिन्दर महतो कोइरी (संघीय समाजवादी) : २८८

निर्वल यादव (कांग्रेस) : २५०

रामनरेश यादव  (माओवादी केन्द्र) : २३३

रामगुलाम महतो (राजपा) : १८६

अहिले मतदाता : १६६२

उम्मेदवार

समाजवादी– रामबाबु महतो

नेकपा– लक्ष्मेश्वर यादव

कांग्रेस– निर्वल यादव

जनमत पार्टी– फूलकुमारी देवी

राप्रपा– इन्द्रेश यादव

स्वतन्त्र– मिश्री मण्डल, रामचन्द्र महतो कोइरी, रामदेवन महतो, रामवृक्ष सहनी मलाह, सहदेव यादव, सुरेश महतो कोइरी, सोगिन्दर महतो

सर्लाही  हरिपुर्वा नगरपालिका १

अहिले मतदाता  १३५६

२०७४ मा मतदाता  १२५८

उम्मेदवारले पाएको मत

इसहाक मिया अन्सारी (एमाले) : २१५

श्यामबाबु राय (संघीय समाजवादी) : १५८

रामविश्वास राय (राजपा) : १२३

रामचरण राय यादव (माओवादी केन्द्र) : १२४

रौटहट : गढिमाई नगरपालिका २

अहिले मतदाता : १८२२

२०७४ मा मतदाता : १६२९

उम्मेदवारले पाएको मत

जोगेन्द्रदास तत्मा (राजपा) : ५१६

दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ४६०

जवार मिया (एमाले) : २५३

बारा : बारागढी गाउँपालिका–१

२०७४ मा मतदाता २२५७

उम्मेदवारले पाएको मत

नन्दलाल राय थारु (कांग्रेस) : ४३३

सुरेशप्रसाद चौधरी (संघीय समाजवादी) : ४२२

भुइल खाँ थारु (एमाले) : ३६०

योगेन्द्र राय थारु (माओवादी केन्द्र) : २६१

अहिले मतदाता : २३६६

उम्मेदवार

नेकपा : शंकरप्रसाद चौधरी

कांग्रेस : तस्बिरिया थरुनी

राजपा : बैजनाथ चौधरी

पर्सा : सखुवा पर्सौनी गाउँपालिका–५

२०७४ मा मतदाता २५४५

उम्मेदवारले पाएको मत

बृजमोहन राययादव (संघीय समाजवादी) : ६९४

महेन्द्रप्रसाद यादव (एमाले) : ५८५

श्यामबाबु प्रसाद कुर्मी (राजपा) : २७९

दिगम्वर गिरी (कांग्रेस) : २७९

अहिले मतदाता : २६०२

उम्मेदवार

नेकपा : उदयशंकरप्रसाद रौनियार

कांग्रेस : अशेश्वरप्रसाद यादव

समाजवादी पार्टी : रूपलालकुमार यादव

चितवन : भरतपुर महानगरपालिका–१६

२०७४ को मतदाता : ८२३८

उम्मेदवारले पाएको मत

चतुरमान गुरुङ (एमाले) : २१३२

अमृतराज हमाल (कांग्रेस) : २०६८

कृष्णप्रसाद पुडासैनी (माओवादी केन्द्र) : ९८९

अहिलेका मतदाता : ८४८१

उम्मेदवार

नेकपा : भक्तराज हमाल

कांग्रेस : अमृत हमाल

राष्ट्रिय नागरिक पार्टी : धनप्रसाद घले

राप्रपा संयुक्त : विष्णु त्रिपाठी

समाजवादी पार्टी : अम्बरबहादुर थापा

चितवन : खैरहनी नगरपालिका–४

२०७४ मा मतदाता : २६१७

उम्मेदवारले पाएको मत

नरेन्द्रनाथ अधिकारी (कांग्रेस) : ७३५

जगतबहादुर राना (एमाले) : ६७१

दलबहादुर बस्नेत (माओवादी केन्द्र) : ३८६

अहिले मतदाता :  २६९२

उम्मेदवार

नेकपा : वेदबहादुर अधिकारी

कांग्रेस : देवबहादुर बस्नेत

राष्ट्रिय प्रजातन्त्र पार्टी : अनुज अधिकारी

राप्रपा संयुक्त : सीताराम थापा

चितवन : खैरहनी नगरपालिका–५

२०७४ मा मतदाता २०६६

उम्मेदवारले पाएको मत

वश्वविजय बस्नेत (कांग्रेस) : ६२७

जंगीराज चौधरी (एमाले) : ३९८

लक्ष्मण सुवेदी (माओवादी केन्द्र) : २७३

अहिले मतदाता : २१११

उम्मेदवार

नेकपा : पूर्णनारायण प्रधान

कांग्रेस : प्रतिमा कार्की

समाजवादी पार्टी : बिकन महतो

राष्ट्रिय नागरिक पार्टी : बलराम चौधरी

रामेछाप : उमाकुण्ड गाउँपालिका–५

अहिले मतदाता : १७४८

२०७४ मा मतदाता : १६९४

उम्मेदवारले पाएको मत

कुविरबहादुर खत्री (एमाले) : ४३६

हेमराज सुनुवार (कांग्रेस) : १९९

मधुकुमार सुनुवार (माओवादी केन्द्र) : ९०

सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिका–८

अहिले मतदाता : १४०४

२०७४ मा मतदाता :  १३८१

उम्मेदवारले पाएको मत

धनबहादुर श्रेष्ठ (कांग्रेस) : ३६४

केदारनाथ आचार्य (माओवादी केन्द्र) : ३५५

सम्पुर तामाङ (एमाले) : २२१

काभ्रे : धुलिखेल नगरपालिका २

अहिले मतदाता : १८७७

२०७४ मा मतदाता : १८३४

उम्मेदवारले पाएको मत

राजन कोइराला (एमाले) : ८३६

बलराम कोइराला (कांग्रेस) : २६०

बेदप्रसाद बजगाई (माओवादी केन्द्र) : २४८

काठमाडौं : दक्षिणकाली नगरपालिका–३

अहिले मतदाता : १२८६

२०७४ मा मतदाता : १३००

उम्मेदवारले पाएको मत

नानीबाबु बस्नेत (एमाले) : २९७

बद्री कार्की (कांग्रेस) : २५५

सागर श्रेष्ठ (माओवादी केन्द्र) : २२३

राम थापा (राप्रपा) : १३७

लमजुङ : सुन्दरबजार नगरपालिका–२

२०७४ को मतदाता : २२३१

उम्मेदवारले पाएको मत

लोकराज पाण्डे (एमाले) : ९०५

प्रसुराम केसी (कांग्रेस) : ३४७

पूर्णबहादुर मौरती (माओवादी केन्द्र) : १०६

अहिलेका मतदाता : २२९७

उम्मेदवार

नेकपा : नवीन श्रेष्ठ

कांग्रेस : प्रकाश सेढाईं

राप्रपा : पवनराज बसौला

मंगोल नेसनल अर्गनाइजेसन : रामजी दर्जी

स्वतन्त्र : कृष्णबहादुर केसी

बाग्लुङ : बडिगाड गाउँपालिका–२

अहिले मतदाता : १७४२

२०७४ मा मतदाता : १६७०

उम्मेदवारले पाएको मत

विष्णुप्रसाद भुसाल (एमाले) : ६१४

होसियारसिंह थापा (कांग्रेस) : ३२३

प्रेमबहादुर पुन (राष्ट्रिय जनमोर्चा) : ७३

नवलपरासी : बुङदीकाली गाउँपालिका–५

अहिले मतदाता : ८५३

२०७४ मा मतदाता ८०१

उम्मेदवारले पाएको मत

दलबहादुर खरु मगर

(एमाले) : ३८४

मुक्तबहादुर थापा

(कांग्रेस) : १५४

कपिलबस्तु : शिवराज नगरपालिका–१०

अहिलेका मतदाता : २०७२

२०७४ को मतदाता : १९६५

उम्मेदवारले पाएको मत

सकुन्तला भारती  (स्वतन्त्र) : ३१९

तिर्थबहादुर रायमाझी  (कांग्रेस) :  २३०

विपत चमार (स्वतन्त्र) :  १८१

गुल्मी  रुरु गाउपालिका–६

२०७४ मा मतदाता : १९६७

उम्मेदवारले पाएको मत

पुर्णबहादुर रेगामी  (एमाले) : ६३८

वेदबहादुर दर्लामी (कांग्रेस) : ६२९

अहिले मतदाता : २०४८

उम्मेदवार

नेकपा : गिरिप्रसाद सिञ्जाली

कांग्रेस : वेदप्रसाद दर्लामी

अर्घाखाँची : मालारानी गाउँपालिका–३

२०७४ मा मतदाता : २८७४

उम्मेदवारले पाएको मत

जीवनकुमार चौहान (एमाले) : १००४

शोभाखर खनाल (कांग्रेस) : ९६८

नरबहादुर खनाल (राष्ट्रिय जनमोर्चा) : ७

अहिले मतदाता : ३०११

उम्मेदवार

नेकपा– यमलाल खनाल

कांग्रेस– शोभाखर खनाल

राप्रपा– रणबहादुर खनाल

प्युठान : एरावती गाउँपालिका–१

२०७४ मा मतदाता : २४७३

उम्मेदवारले पाएको मत

पदम थापा (माओवादी केन्द्र) : ६३८

रमेश थापा (राष्ट्रिय जनमोर्चा) : ४५६

खुमबहादुर गाह मगर (एमाले) : २४५

अहिले मतदाता : २५४५

उम्मेदवार

नेकपा : द्रोण पाण्डे

कांग्रेस : अमरबहादुर रेस्मीमगर

प्युठान  एरावती गाउँपालिका–२

२०७४ मा मतदाता : २५५३

उम्मेदवारले पाएको मत

केशवराज आचार्य (राष्ट्रिय जनमोर्चा) : ४३७

भिमेशकुमार घर्ती मगर (माओवादी केन्द्र) : ४२६

नारायण ज्ञवाली (कांग्रेस) : ३११

अहिले मतदाता : ५८०१

उम्मेदवार

राष्ट्रिय जनमोर्चा : भक्तबहादुर विक,

नेपाली कांग्रेस : भूपाल जिसी

प्युठान : प्युठान नगरपालिका–२

२०७४ मा मतदाता : २९४७

उम्मेदवारले पाएको मत

खम्मबहादुर विष्ट (एमाले) : ८००

हरिबहादुर बुढा मगर (राष्ट्रिय जनमोर्चा) : ६४५

दानबहादुर विष्ट (राप्रपा) : ७९

अहिले मतदाता : ३०२१

उम्मेदवार

नेकपा : मुक्ति पोख्रेल

कांग्रेस : मोहनसिंह जिसी

रोल्पा : थवाङ गाँउपालिका–१

२०७४ को मतदाता : १२६७

उम्मेदवारले पाएको मत

फर्कबहादुर बुँढामगर (स्वतन्त्र) : ३५९

ग्रीस पुन (माओवादी केन्द्र) : २५६

अहिलेका मतदाता : १२७४

उम्मेदवार

नेकपा : जनकबहादुर बुढा

कांग्रेस : कलमबहादुर रोका

सल्यान : कुमाखमालिका गाउँपालिका–५

२०७४ मा मतदाता : १८५३

उम्मेदवारले पाएको मत

हरिप्रकाश बुढाथोकी (माओवादी केन्द्र) : ७८८

अमृतबहादुर शाह (एमाले) : २२९

खड्गबहादुर बोहोरा (कांग्रेस) : १८०

अहिले मतदाता : १८३९

उम्मेदवार

नेकपा : धर्मे बुढाथोकी

कांग्रेस : खड्गबहादुर बोहरा

राप्रपा : गोपाल शाह

स्वतन्त्र : चित्रप्रकाश गिरी

स्वतन्त्र : दलवीर बस्नेत

दाङ : घोराही उपमहानगर–१६

अहिले मतदाता :४४५३

२०७४ मा मतदाता : ४२८८

उम्मेदवारले पाएको मत

लछिनप्रसाद बुढा (एमाले) : १२१३

लोकबहादुर खत्री (कांग्रेस) ६१५

शंकर चौधरी (माओवादी केन्द्र) : ४४८

बाँके : कोहलपुर नगरपालिका–६

२०७४ मा मतदाता १९६४

उम्मेदवारले पाएको मत

रामसोहन थारु (कांग्रेस) : ४२४

श्रीराम थारु (एमाले) : ३५२

रामशरण थारु (माओवादी केन्द्र) : २७३

अहिले मतदाता : २०२६

उम्मेदवार

नेकपा : रामशरण थारू

कांग्रेस : कृष्णबहादुर थारू

राप्रपा : श्रीधर सुवेदी

समाजवादी पार्टी : शुभाखर पोख्ररेल

डोटी : आदर्श गाउँपालिका २

२०७४ मा मतदाता : २२५९

उम्मेदवारले पाएको मत

पदम सिं बोहोरा (एमाले) : ५०२

महादेव साउद (कांग्रेस) : ३७५

रमेशबहादुर साउद (स्वतन्त्र) : २३७

अहिले मतदाता : २४५९

उम्मेदवार

नेकपा : रामबहादुर बोहरा

कांग्रेस : महादेव साउद

राप्रपा : काशीराम ओझा

स्वतन्त्र : भूमिसिंह खड्का

बाजुरा : त्रीवेणी नगरपालिका–१

२०७४ मा मतदाता : ९२८

उम्मेदवारले पाएको मत

खम्म दमाई (कांग्रेस) : २८७

मनराजे बुढा (माओवादी केन्द्र) : २४९

 अहिले मतदाता : १०३९

उम्मेदवार

नेकपा : मिलन बुढा

कांग्रेस :  खगेन्द्र चँदारा

राप्रपा : मीनबहादुर ढोली

अछाम : मल्लेख गाउँपालिका–५

२०७४ मा मतदाता : १७७२

उम्मेदवारले पाएको मत

रामबहादुर बोहोरा (कांग्रेस) : ५८१

रमेशबहादुर खड्का (माओवादी केन्द्र) : २८७

दिर्घराज खड्का (एमाले) : २७३

अहिले मतदाता  ः १९०४

उम्मेदवार

नेकपा : रमेशबहादुर खड्का

कांग्रेस : वीरबहादुर बोहरा

बैतडी : दोगडाकेदार गाउँपालिका–४

२०७४ मा मतदाता १७२८

उम्मेदवारले पाएको मत

मानबहादुर विष्ट (एमाले) : ४६९

सुरेन्द्रप्रसाद भट्ट (कांग्रेस) : ३७८

जनकराज भट्ट (माओवादी केन्द्र) : १३०

अहिले मतदाता : १८०८

उम्मेदवार

नेकपा : नरेन्द्रप्रसाद भट्ट

कांग्रेस : सुरेन्द्रप्रसाद भट्ट

राप्रपा संयुक्त : देवसिंह खत्री

बैतडी : पुर्चौडी नगरपालिका–४

२०७४ को मतदाता : १९२२

उम्मेदवारले पाएको मत

गौतमप्रसाद भट्ट (एमाले) : ५५४

विनोद धानुक (माओवादी केन्द्र) : ४६१

धनबहादुर बोहोरा (कांग्रेस) : ३०६

अहिलेका मतदाता : १९०९

उम्मेदवार

नेकपा : शैलेन्द्र धानुक

कांग्रेस : गोविन्दबहादुर धामी

बैतडी : सुर्नया गाउँपालिका–१

२०७४ को मतदाता : ५९३

उम्मेदवारले पाएको मत

कलशबहादुर चन्द (कांग्रेस) : १५८

धनबहादुर चन्द (एमाले) : १२७

दशरथ चन्द : ९३

अहिलेका मतदाता : ६१९

उम्मेदवार

नेकपा : धनबहादुर चन्द

कांग्रेस : गजेन्द्रबहादुर चन्द

कञ्चनपुर : पुर्नवास नगरपालिका ३

२०७४ मा मतदाता : ११८५

उम्मेदवारले पाएको मत

फैरु तामाङ (एमाले) : ४५४

आइतबहादुर तामाङ (माओवादी केन्द्र) : १८७

आइतबहादुर तामाङ (कांग्रेस) : ७८

अहिले मतदाता : ११९९

उम्मेदवार

नेकपा : कृष्णबहादुर तामाङ

कांग्रेस : दीपबहादुर तामाङ

राप्रपा :  पदमबहादुर शाही

समाजवादी पार्टी : भीमबहादुर तामाङ

यो खबर मंगलबारको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै

दानबहादुरको मुद्दालाई अग्राधिकार

स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना

बैंकमा पैसा थुप्रियो, मुद्दती निक्षेप घट्यो

शिक्षकको क्षमता विस्तार पढाउन जानुअघि तीन महिनाको तालिम अनिवार्य

कर तिर्नेलाई सम्मान, लगानीकर्तालाई अन्योल