शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौं: आगामी माघ महिनादेखी प्रभु बैंकको भिसा कार्ड नचल्ने भएको छ ।
मंगलबार प्रभु बैंकले जारी गरेको सूचनामा माघ १ गतेदेखि अत्याधुनिक प्रविधियुक्त एसटिसी युपिआइ कार्ड प्रयोगमा ल्याउनको लागि पुरानो कार्ड बन्द गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले सुविधा र सुरक्षित कारोबारको लागि पुरानो भिसा कार्ड बन्द गरी नयाँ कार्डको प्रविधि भित्राउन लागेको हो ।
भिसा कार्ड हुने ग्राहकको लागि नजिकको बैंकमा जानकारी गराएर माघ १ गते भित्र नयाँ कार्ड लिन बैंकले सबैमा आह्वान गरेको छ ।
