सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

त्रिविको १ बर्षे स्नातक र १ बर्षे स्नातकोत्तर तहको फारम खुल्यो (सूचनासहित)

२०७६ मंग्सिर १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ: त्रिभुवन विश्वविद्यालय, महेन्द्र रत्न क्याम्पस, तहाचल, काठमाण्डौले, खुल्ला तथा दूर सिकाई अन्तर्गत एक बर्षे स्नातक र एक बर्षे स्नातकोत्तर तहमा भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको छ ।

शिक्षा शास्त्र तर्फको एक बर्षे बिएड र एक बर्षे एमएड तर्फ भर्नाका लागि प्रवेश परीक्षाको मिति तय भएको हो ।
तपसिल बमोजिमको तालिकामा भर्ना प्रवेश परीक्षा तय गरिएको छ ।

उक्त आवेदन मिति मंसिर १५, २०७६ देखि पौष २० गतेसम्म रहेको त्रिविले जनाएको छ ।
प्रवेश परीक्षा पौष २७, २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो