शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः सानीमा क्यापिटल लिमिटेडका सिईओले पदबाट राजिनामा दिएका छन् ।
सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मनिष नारायण जोशीले पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको सञ्चालक समितिको वैठकले जाेशीकाे राजीनामा स्वीकृत गरेको नेप्सेमा उल्लेख गरिएकाे छ ।
