शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: त्रिभुवन बिश्वबिधालय विज्ञान तथा प्रविधि अध्ययन सस्थान डीनको कार्यालयले पिएच.डीको नतिजा सार्वजनिक गरेको छ ।
सस्थानले गत ८ मंसिरमा सञ्चालन गरेको पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक भएको हो ।
परीक्षामा उत्तीर्ण परीक्षार्थीको सूचनामा हेर्नुहोस:

