सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल चिकित्सक संघ निर्वाचन : प्रगतिशील समूहकाे अध्यक्ष र महासचिवमा उम्मेद्वारी दर्ता

२०७६ मंग्सिर २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँः नेपाल चिकित्सक संघको अागामी माघमा हुने नयाँ कार्यकारिणी सभा निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा डा पुष्पमणि खराल र महासचिवमा डा मधुर बस्नेतले उम्मेद्धारी दिने टुङ्गाे लागेकाे छ ।

पुष्पमणि खरालकाे प्यानलबाट बरिष्ठ उपाध्यक्षमा डा रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा रञ्जीत झा, कोषाध्यक्षमा कविता अधिकारी र सह कोषाध्यक्षमा डा उदयसिंह उम्मेद्धार छनौट गरिएकाे समितिका एक सदस्य डा रमेश ढकालले बताएका छन्  ।

ढकालले जनाएअनुसार  अनुसार सदस्यहरुमा डा दीपक कोइराला, डा जगदीश विष्ट, डा कालुसिंह खत्री, डा लिजन महर्जन र डा विजय थापाले उम्मेद्धारी दिने तय भएको छ भने  सह कोषाध्यक्ष र एक जना सदस्यकाे टुङ्गाे लागेकाे बताए ।

त्यस्तै नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूहले गत आईतबार नै अध्यक्ष उपाध्यक्ष सहित १० जनाको उम्मेद्धारीको टुंगो लगाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार