सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिकित्सक संघको निर्वाचन: लोकतान्त्रिक समूहबाट १ जनाको उम्मेद्धारी फिर्ता

२०७६ मंग्सिर ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: आगामी माघमा हुने नेपाल चिकित्सक संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिक्को लागि उम्मेद्धारी दिएका १ जना सदस्यले उम्मेद्वारी फिर्ता लिएका छन् ।

लोकतान्त्रिक समूहबाट सदस्यमा उम्मेद्धारी दिएका मनोरदिन सैयदले उम्मेद्धारी फिर्ता लिएका हुन् ।

उनको उम्मेद्धारी फिर्तासंगै उम्मेद्धारको संख्या ३० मा झरेको निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले जानकारी दिएका छन् ।

चिकित्सक संघको अागामी निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक समूहले ७ पदाधिकारी र ६ जना सदस्य सहित कार्यसमितिमा १३ जनाको उम्मेद्धारी दिएको छ भने नेकपा निकट प्रगतिशील प्यानलबाट पुरा उम्मेद्धार प्रतिष्पर्धामा छैनन् ।

केही उम्मेद्धारहरुले स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् । महासचिव पदमा ४ जनाको उम्मेद्धारी र सदस्य पदमा १४ जनाको उम्मेद्धारी पर्नुका साथै अन्य पदमा २/२ जनाको उम्मेद्धारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार