शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: विहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार सोही मूल्यमा कारोबार भएको हो ।
आज छापावाल सुन तोलामा ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।
साथै चाँदी तोलाको ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
