शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर पहिलो बर्षमा नयाँ भर्ना खुल्ला गरेको छ ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय किर्तिपुरले पुस ४ गते एक सूचना प्रकाशित गरी स्नातकोत्तर तह (एम) को नयाँ भर्ना खुला भएको जनाएको हो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा जारी गरिएको सुचनाः

