शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयले स्नातक तेस्रो बर्षको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविले २०७६ जेठ महिनामा संचालित ४ बर्षे बिएड तेस्रो बर्षको परीक्षाफल सार्वजनिक
गरेको हो।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4 BED लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ ।
त्यसै गरि त्रिभुवन विश्वविद्यालय की आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

