सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शास्त्र भन्छ: यी १० अवस्थामा गर्नु हुँदैन सहवास

२०७८ चैत्र २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  यौन जीवनको अभिन्न पाटो हो । जीवनको सुरुवात नै यौनबाट हुने हुँदा यसबारे सबै प्राणीलाई चासो हुन्छ । मानव नै यस्तो प्राणी हो जसले हरेक समय र सिजनमा यौ$न सम्बन्ध राख्छ । मानवका लागि यौन आनन्दको साधन समेत हो ।

एक दिनमा महिलाले १८ पटक र पुरुषले ३४ पटक सहवासबारे सोंच्छन् त र के जस्तो सुकै अवस्थामा यौ$न सम्बन्ध राख्नु राम्रो हो ? जवाफ नकारात्मक छ । शास्त्रमा विभिन्न १० अवस्थामा यौन सम्बन्ध राख्न नहुने उल्लेख छ ।

शास्त्रका अनुसार सहवासबारेका १० भ्रम

१- जब स्त्री वा पुरुष होसमा छैन त्यति बेला पार्टनरले यौन सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा यौन सम्बन्ध राख्नु जीवनका लागि समेत घातक हुन सक्छ ।

२- अनिद्राले पीडित व्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु वर्जित मानिएको छ । अनिद्राले ग्रस्त व्यक्तिलाई शास्त्रले रोगी मानेको छ ।

३- जब शरीर पुरै थाकेको हुन्छ त्यति बेला यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । स्वस्थ र स्फूर्त अवस्थामा मात्र यौन सम्बन्ध स्वस्थ मानिन्छ ।

४- अत्यधिक यौनिक भावना आएको समयमा सहवास गर्नबाट बच्नु पर्छ । किन भने यस्तो समयमा होस गुमाएर गलत कदम व्यक्तिसँग सहवास गर्ने जोखिम समेत हुन्छ । जसले सामाजिक जीवन बरबाद हुन सक्छ ।

५- चिन्ताग्रस्त अवस्थामा पनि यौन सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा यौन सम्बन्ध पीडादायक हुन सक्छ ।

६- अस्वस्थ रहेको अवस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । यसले तपाईँको स्वास्थ्यमा थप प्रतिकुलता पैदा गर्न सक्छ । यस्तो समयको सहवासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुने मानिन्छ ।

७- स्त्री महिनावारी भएको समयमा पनि यौन सम्बन्ध राख्न वर्जित छ । यस्तो समयमा रोग सङ्क्रमणको खतरा उच्च हुने चिकित्सकहरू समेत बताउँछन् ।

८- कुनै कुरा गुमाएर दुःखी भएको व्यक्तिलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खराब मानिन्छ ।

९- कुनै व्यक्ति पूजा, व्रत वा ध्यानमा छ भने यौन सम्बन्ध राख्नु हुँदैन । शास्त्रमा यस्तो समयमा गरिने यौ$न सम्बन्धलाई महापाप भनिएको छ ।

१०- नशामा रहेको व्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु हुँदैन । यस्तो समयमा सही गलत छुट्टाउन कठिन हुने हुँदा यौन सम्बन्ध राख्नु उचित मानिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

चिसाेयाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

मासु खाएपछि अपच भयो? अपनाउनुहोस् यी घरेलु उपाय

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

बच्चासँग भुलेर पनि नगर्नुस् यस्ता गल्ती

शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्

घाम ताप्नु न्यानो हुनु मात्रै होइन, स्वास्थ्यका लागि छन् अनेकौँ फाइदा

बिहानै हिँड्दा हुन्छ यी १० चमत्कारिक फाइदा

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू