सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले उचित कदम नचाले शैक्षिक संस्था बन्द गर्ने निजी शैक्षिक संस्थाको सरकारलाई चेतावनी (मागपत्र सहित)

२०७७ असार १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्याब्सन र एन प्याब्सनले सरकारले आफूहरुलाई सहयोग नगरेको भन्दै सरकारलाई असार १९ गतेसम्मको अल्टिमेटम  दिएका छन् ।

निजी विद्यालयको दुई संस्थाले आईतबार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरु असार १९ गतेसम्म पुरा गर्न अल्टिमेटम दिएका हुन् ।

सरकारले आफूहरुलाई अभिभावकको भूमिका निर्वाह नगरेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक गतिबिधी बन्द हुँदा शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगरी उल्टै पीडामा पार्ने काम गरेको बताएका छन् ।

यस्तै अवस्थामा अ आफूहरुले अनलाईन कक्षा पनि सञ्चालन गर्न नसक्ने तथा कार्यालय बन्द गरी कर्मचारीहरुलाई पनि तलबभत्ता दिन नसक्ने बताएका छन् ।

यस्तो छ शिक्षा मन्त्रालयमा बुझाएको ज्ञापनपत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड