सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कैलालीको कुटीया नदीमा स्काभेटरमा आगजनीः थारूवान् संयुक्त जनपरिषद् नेपाल लेखिएकाे पर्चा भेटियाे

२०७६ मंग्सिर ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको कुटिया नदी छेउमा बालुवा, गिट्टी सङ्कलनको लागि राखिएको स्काभेटरमा आगजनी भएको छ ।

निर्माणाधीन धनगढी–अत्तरिया सडक खण्डमा छ लेन सडक निर्माण कार्यमा संलग्न निर्माण कम्पनीको बालुवा र गिट्टी सङ्कलन गर्न नदी छेउमा

राखिएको बा२क ९७४८ नं को सकाभेटरमा गयराति आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जनाए ।

उक्त आगजनीबाट स्काभेटर पुर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा थारूवान् संयुक्त जनपरिषद् नेपाल कैलालीको पर्यावरणको प्रभाव सम्बन्धी कुनै अध्ययन नगरी नदीजन्य पदार्थ सङ्कलन गरिएको आरोप लेखिएको पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

वीरगन्ज नाका तीन दिन बन्द रहने

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कस्तो आजको मौसम पूर्वानुमान ?

केबलकार परियोजनाविरुद्ध घोषित यातायात बन्द चार दिनपछि फिर्ता

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता ?

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

कोरियाबाट फर्केर माछापालनमा पुन

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र