सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

२०८० असार १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौता सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

आज सोमबार १३९.२ मेगावाटको तल्लो मनाङ मस्याङ्दी आयोजना, १०२ मेगावाटको माथिल्लो मस्याङ्दी जलविद्युत आयोजना १ र १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण सम्वन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

विभिन्न ३ जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिदबिक्री दर निर्धारण तथा विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेस भएको निवेदन उपर छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । विद्युत नियमन आयोग सानोगौचरण काठमाडौंमा कार्यक्रम भएको हो ।

आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले कुनै पनि विवादमा नफसी काम गर्नुपर्ने तथा समयमै सम्पन्न गर्नुपर्ने बताए । सार्वजनिक सुनुवाईमा उपभोक्ता, उद्योगी व्यवसायी, स्थानीय बासिन्दा, स्थानीय तहका प्रतिनिधी लगायत सहभागि थिए ।

सम्बन्धित तस्बिरहरू

विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)
विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)
विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)
विद्युत खरिद बिक्री दर निर्धारण सम्वन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)

मिटरब्याजी पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन

सडकमै सुतेर विरोध प्रदर्शन गर्दै मोही किसान