सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज कुन विदेशी मुद्राको मूल्य कति ?

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आज वैशाख ११ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६९ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.२१ रुपैयाँ रहेको छ ।यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १६४.६७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.०३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८५ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार

अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे

नेप्सेमा ७.३१ अंकको गिरावट, ४ अर्ब १३ करोडको कारोबार

सुन्तला बेचेर म्याग्दीमा रु २१ करोड भित्रियो

पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु

जोखिम नमोली परिणाम प्राप्त हुँदैनः अर्थमन्त्री पुन

रिभर फल्स पावरको सभा आज बस्दै, यस्ताे छ एजेण्डा

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

विदेशी मुद्राको आजको विनिमय दर

रामेछापमा जुनारको जुस बिक्री बढ्यो