शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः यही फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म खोटाङमा सञ्चालन गर्न लागिएको दादुरा–रुबेला खोप अभियानका बारेमा जानकारी दिँदै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई ।
नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको खोप अभियानका क्रममा जिल्लाका १४ हजार ८२ जना बालबालिकालाई दादुरा–रुबेलाबिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । तस्बिरः केदार मगर/रासस