आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल ओमान भिड्दै

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो ।…

0 Comments

राष्ट्रिय फुटसल लिगः स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

का ठमाण्डौः पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोपोखरामा आजदेखि…

0 Comments

आइसीसी विश्वकप क्रिकेट लिगः नेपाल अमेरिकासँग पराजित

काठमाण्डौंः आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि…

0 Comments

नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो

काठमाण्डौः आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो…

0 Comments

नेपालले अमेरिकाविरुद्वको खेलमा पहिले व्याटिङ गर्ने

काठमाण्डौः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्व पहिले व्याटिङ गर्ने भएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ…

0 Comments

एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो साता

काठमाण्डौंः छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो साता हुने भएको छ। नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म आयोजना गर्ने…

0 Comments
नेपाल मार्शल आर्ट हप्किडो सङ्घमा घर्ती मगर
तस्बिरः स‌चारकर्मी

नेपाल मार्शल आर्ट हप्किडो सङ्घमा घर्ती मगर

काठमाण्डौंः नेपाल मार्शल आर्टस् हप्किडो सङ्घ गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनबाट पत्रकार मानबहादुर घर्ती मगर (एमबी आस्था मगर) अध्यक्षतामा सर्वसम्मत हुनुभएको छ । समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर…

0 Comments

विश्वकप क्रिकेट लिग–२ : नेपाल ओमानसँग पाँच विकेटले पराजित

काठमाण्डौः आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै…

0 Comments

एकदिवसीय वरियतामा नेपालको सुधार

काठमाण्डौः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो…

0 Comments

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा सेनाका ८ बक्सरले चुनौती प्रस्तुत गर्ने

काठमाण्डौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्। रूसको मस्कोमा आगामी भदौ ३१…

0 Comments